काउन्सिल

प्रमाणपत्र अध्यावधिक नगर्ने १२ जना चिकित्सकलाई उपस्थिति हुन काउन्सिलको निर्देशन

१० पुस २०७७ काठमाडौं । प्रमाणपत्र अध्यावधिक गर्न समयमै नआएको भन्दै नेपाल मेडिकल काउन्सिलले १२ जना चिकित्सकलाई प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ। काउन्सिलले आज सूचना जारी गरेर शैक्षिक प्रमाणपत्र, नागरिकता र काउन्सिलबाट प्रदान गरिएको सक्कलै प्रमाणसहित उपस्थित हुन...