
पर धकेलियो कांग्रेस केन्द्रीय समितिको बैठक
६ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एक साता पर धकेलिएको छ। आज बोलाइएको केन्द्रीय समिति बैठक माघ १३ गते मंगलबार बस्ने गरी स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । प्रतिनिधि...