कल्याणकारी कोष

राष्ट्रिय खेलाडी कल्याणकारी कोषबाट खेलाडीलाई उपचार खर्च प्रदान

१८ असोज, २०७७ काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय र पूर्व राष्ट्रिय खेलाडीलाई उपचार खर्च दिएको छ । काठमाण्डौमा कार्यक्रम गरी कल्याणकारी कोषले पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो । एथलेटिक्स, बास्केटबल, जुडो र...