कर

बाइडेनका छोरा हन्टर करका विषयमा अनुसन्धानको दायरामा

२५ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि करका विषयमा अनुसन्धान भइरहेको खुलासा भएको छ । हन्टर बाइडेनले यसबारे वक्तव्य जारी गर्दै आफ्नो कर गतिविधिबारे छानबिन गरिरहेको औपचारिक जानकारी दिएका हुन् । उनको कर...

करको भार हटाउन सरकारसँग उद्योगीको माग (भिडियोसहित)

१७ मंसिर, २०७७ काठमाडौं । नयाँ नेतृत्व आएसँगै अहिले उद्योग वाणिज्य महासंघको सक्रियता बढेको छ । महासंघले अहिले दैनिकजसो नै केही न केही धारणा सार्वजनिक गरिरहेको छ । यहीक्रममा आज महासंघका पदाधिकारीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलाई भेटेर दोहोरो तेहेरो कर...

करको मारमा व्यवसायी, उद्योगी व्यवसायीले गरे प्रदेशमा लाग्ने कर खारेजीको माग (भिडियोसहित)

१७ मंसिर, २०७७, काठमाडौं । उद्योगी व्यवसायीले दोहोरो करको मारमा परेको भन्दै प्रदेशमा लाग्ने कर खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीको...

करको दर र अन्तशुल्क घटाउने सरकारी निर्णयको व्यवसायीले गरे स्वागत

१६ असोज, २०७७ काठमाडौं । करका दर र अन्तशुल्क घटाउने सरकारी निर्णयको व्यवसायीले स्वागत गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तशुल्क घटाउने निर्णयलाई व्यवसायीले स्वागत गरेका हुन् । बैठकले विद्युतीय सवारी साधनमा चालु आर्थिक वर्षको बजेटमार्फत...

असार ७ गतेभित्र कर नतिरे पनि हुने सर्वोच्चको आदेशले पायो निरन्तरता

१ असार, २०७७ काठमाडौं । सरकारले तोकेको असार ७ गतेभित्रमा कर नतिरे पनि हुने भएको छ । सर्वोच्च अदालतले असार ७ गतेभित्र कर तिर्नुनपर्ने अन्तरिम आदेशलाई निरन्तरता दिएपछि करदाताहरुले असार मसान्तसम्मको समय पाएका छन् । सरकारले असार ७ गतेभित्र...

असार ७ गतेभित्र कर तिर्न सरकारले गरेको ताकेता तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२९ जेठ, २०७७ काठमाडौं । सर्वोच्च अदालतले असार ७ गतेभित्र कर तिर्नु पर्ने सरकारी ताकेता तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । असार ७ गतेभित्र कर तिरिसक्नु पर्ने सरकारी सूचनाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले लकडाउन खुलेको ३०...

करको ताकेताबाट सरकार पछि हट्यो, कर तिर्ने समय असार ७ गतेसम्म थप

२१ जेठ, २०७७, काठमाडौं । चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउन समयसीमा १४ दिन बढाएको छ । आन्तरिक राजस्व विभागले आज सूचना जारी गर्दै कर तिर्ने म्याद बढाएर असार ७ गतेसम्म पुर्‍याएको जनाएको छ । यसअघि विभागले हिजो सूचना...

जेठ २५ गतेभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न सभापति देउवाको आग्रह

२१ जेठ, २०७७, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गर्नुभएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न आग्रह गरेकोमा कांग्रेस सभापति...

व्यवसाय बन्द गराएर कर असुल्ने दाउमा सरकार (भिडियोसहित)

लकडाउनकै बीचमा सरकारले कर तिर्न दबाब दिन थालेको छ । साढे २ महिला लकडाउनका कारण व्यापार व्यवसाय चौपट भए पनि यहि बीचमा सरकारले भने जेठ २५ भित्रै कर बुझाउन दबाब दिएको छ । आर्थिक गतिविधि ठप्प भएकोले कर तिर्ने...