कर्माचार्य

पूर्वकप्तान कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति गठन

१७ मंसिर, २०७७ काठमाडौं । नेपाली क्रिकेट टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा नेपाल क्रिकेट संघ क्यानले खेलाडी छनोट समिति र क्रिकेट समिति गठन गरेको छ । क्यानले आज विज्ञप्ति निकालेर कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरेको जानकारी...