
नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालबीच कर्णाली प्रदेश पार्टी विवादबारे छलफल
५ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशको विवादका विषयमा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमालटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र केही...