करिडोर

कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै

२ माघ २०७७ पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ । सबस्टेशनअन्तर्गतको लाइन निर्माणको सबै काम सम्पन्न भएपछि परीक्षण गरी जोड्ने तयारी शुरु भएको हो...

कोशी–तमोर करिडोरको काम समयमा नसकिने, म्याद थप्ने प्रक्रिया शुरू (भिडियोसहित)

१२ भदौ, २०७७, पाँचथर । पूर्वी पहाडलाई तराई, प्रदेश तथा संघीय राजधानी जोड्न छोटो सडकको रुपमा लिइएको कोशी–तमोर करिडोरको काम पछि धकेलिएको छ । कोरोना भाईरस संक्रमणका कारण लकडाउन र निषेधाज्ञा जारी गरेका कारण काम प्रभावित भएको छ ।...