
बलात्कारको विरोधमा कपिलवस्तुमा ‘अझै कति सहने ?’ अभियान
२२ कात्तिक, २०७७ कपिलवस्तु । बलात्कारको विरोधमा कपिलवस्तुको तौलिहवामा “अझै कति सहने ?” स्वतन्त्र अभियान चलाइएको छ । अभियानकर्मीले बलात्कारको विरोधमा नयाँ टोल हुँदै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारसम्म र्याली गरेका छन् । विश्वभर “द रेपिष्ट ईन योर पथ” नामक...