कपासे

कपासे भञ्ज्याङलाई पर्यटकीय गन्तव्य बनाउन पहल (भिडियोसहित)

३ असोज, २०७७ भोजपुर । भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन स्थानीय तह लागि परेको छ । प्राकृतिक सौन्दर्यले भरिपुर्ण यस क्षेत्रमा स्थानीय बासिन्दा पनि पर्यटन प्रवर्दनमा जुटेका छन् । कपासेलाई पर्यटकीय क्षेत्रको...