कठिनाइ

सगरमाथाको उचाइ नाप्दा आए यस्ता कठिनाइ (भिडियोसहित)

२३ मंसिर, २०७७ काठमाडौं । विश्वमा जहाँ पुगे पनि नेपालीले गर्व गर्ने सगरमाथाको उचाइ भने अहिलेसम्म आफै नाप्न सकेको थिएन । अहिले आफै नापेर उचाइ सार्वजनिक गरेपछि सरकार दंग छ । उचाइ नाप्दा नापी विभागका कर्मचारी सगरमाथाकै चुचुरोमा पुगेका...