ऐतिहासिक घडी

संविधान संशोधनको ऐतिहासिक घडीमा एकताबद्ध हुन उपप्रम पोखरेलको आव्हान

३१ जेठ, २०७७ काठमाडौं । उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले संविधान संशोधनको ऐतिहासिक घडीमा सिंगो राष्ट्रलाई एकजुट हुन आव्हान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिबिम्बित गर्नेगरी संविधान...