
यो वर्षको एसईई परीक्षा जेठमा हुने, तयारी शुरु
१६ पुस २०७७ काठमाडौं। यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी तयारी शुरु गरेको जनाएको छ । बोर्डका अध्यक्ष प्रध्यापक डा चन्द्रमणि पौडेलले अहिलेसम्मको अवस्था हेर्दा जेठसम्म...