एलपी ग्यास

एलपी ग्यास उद्योग संघले तोक्यो खाली सिलिण्डरको मूल्य

२ असोज, २०७७ काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ । ग्यास विक्रेताले फरकरफरक मूल्यमा खाली सिलिण्डर विक्री गरेको भन्दै संघले पहिलो चरणमा बागमती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका...