एमसीसी

एमसीसीबारे छिटो निर्णय गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

२ माघ २०७७ बुटवल । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा तत्काल निर्णय गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा भएको कार्यक्रममा मन्त्री रायमाझीले एमसीसीलाई अस्वीकार गर्ने भए पनि र स्वीकार गर्ने भए पनि छिटो निर्णय गर्नुपर्ने बताउनुभयो ।...

नवनियुक्त ऊर्जामन्त्री रायमाझी भन्छन्–विदेशी लगानी अस्वीकृत गर्नु हुन्न, एमसीसी लागू गर्नुपर्छ (भिडियोसहित)

१२ पुस २०७७ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नवनिय्ुक्त ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने...

एमसीसीका विषयमा प्रचण्डले ढुलमुले नीति लिएको प्रधानमन्त्री ओलीको आरोप

१३ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा प्रचण्डले ढुलमुले नीति लिएको भन्दै आलोचना पनि गर्नु भएको छ । प्रचण्डले प्रस्तावमा एमसीसीलाई गुमराहमा राखेको आरोप लगाउनुभएको थियो । जवाफमा ओलीले तत्कालिन नेकपा माओवादी–केन्द्र...

एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयारः प्रस्तावित राजदूत खतिवडा

२७ कात्तिक, २०७७ काठमाडौं । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत एवं पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार रहेको बताउनुभएको छ । संसदीय सुनुवाई समितिमा डाक्टर खतिवडाले अमेरिकी अधिकारीहरुले विकासबाहेक अरु स्वार्थ नभएको...

आवश्यकताअनुसार सच्याएर एमसीसी पारित हुन्छः मन्त्री ज्ञवाली (भिडियोसहित)

२ असोज, २०७७ बुटवल । सत्तारुढ नेकपाभित्रको पछिल्लो सहमतिसँगै अमेरिकी सहयोग परियोजना एमसीसीबारे सरकारको धारणा पनि फेरिएको छ । पहिले जस्ताको तस्तै पारित हुनुपर्ने र सुधार गर्नु पर्ने विषय नरहेको दावी गर्दै आएको सरकारले एमसीसीका विषयमा उठेका प्रश्नको हल...

चैत अन्तिम साता एकता महाधिवेशन गर्ने नेकपाको निर्णय, एमसीसी परिमार्जन गरेर पारित गरिने (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले ०७७ साल चैत २५ देखि ३० गतेसम्म पार्टीको एकता महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको छ । त्यसको तयारीका लागि कार्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी...

एमसीसीसम्बन्धी नेपाल सरकारले गरिरहेको कामबारे अमेरिकी चासो, राजदूतद्वारा रक्षामन्त्रीसँग भेट (भिडियोसहित)

११ साउन, २०७७ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीका बारेमा नेपाल सरकारले गरिरहेको कामबारे अमेरिकाले चासो राखेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसीसीका बारेमा चासो राख्नुभएको हो ।...

एमसीसी पारित भए ब्रिटिश ईष्ट इण्डिया कम्पनीले भारत उपनिवेश बनाएजस्तै हुन्छः देवप्रसाद गुरुङ, मुख्य सेचतक, नेकपा

११ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक देवप्रसाद गुरुङले एमसीसी पारित भए देश ब्रिटिश ईष्ट इण्डिया कम्पनीले भारत उपनिवेश गरेजस्तै हुने बताउनु भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा...

नेकपा स्थायी कमिटि बैठक आज, एमसीसीका विषयमा छलफल हुने

१० असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज बस्दैछ । करिब ६ महिनापछि बस्न लागेको बैठकमा विवादित अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा छलफल हुने नेकपाले जनाएको छ । पटक पटक विभिन्न बहानामा...

एमसीसीको विरोधमा मंगलबार पनि राजधानीमा प्रदर्शन

९ असार, २०७७ काठमाडौं । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै मंगलबार पनि विरोध प्रदर्शन भएको छ । एघार वटा साना कम्युनिष्ट दलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन । उनीहरुले...