एमनेस्टी

भारतमा आफ्नो काम बन्द गर्ने एमनेस्टी इन्टरनेशनलको निर्णय

१३ असोज, २०७७ नयाँ दिल्ली । अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले भारतमा काम बन्द गरेको छ। सरकारले प्रतिशोध साँधेका कारण यो स्थिति आएको एमनेस्टीको भनाइ छ । विदेशी चन्दासम्बन्धी कानून उल्लंघन गरेको आरोप लगाउँदै भारत सरकारले एमनेस्टीको बैंक खाता...