
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको विजय यात्रा कायमै
५ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले विजयी यात्रा जारी राखेको छ । ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिकोले इल्चमाथि ३–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा एट्लेटिकोको जितमा लुइस स्वारेजले...