
रुसी खेलाडी मेदभेदेभलाई एटीपी फाइनल्स टेनिसको उपाधि
८ मंसिर, २०७७ लण्डन । एटीपी फाइनल्स टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेभले जितेका छन् । लण्डनमा सम्पन्न फाइनलमा चौथो वरियताका मेदभेदेभले अष्ट्रियाका डोमिनिक थिएमलाई पराजित गर्दै उपाधि चुमेका हुन् । मेदभेदेभले तेस्रो वरियताका थिएममाथि ४–६, ७–६ र ६–४...