
पोखरेललाई एआईजी बनाउने योजनामा संसदीय समितिको तगारो (भिडियोसहित)
२४ मंसिर, २०७७ काठमाडौं । दरबन्दी थपेर विश्वराज पोखरेललाई एआइजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले पोखरेललाई एआईजी बनाउने निर्णय स्थगन गर्न सरकारलाई निर्देशन दिने निर्णय...