
काराबाओ कपको उपाधिका लागि म्यानचेष्टर सिटी र टोटेनह्याम भिड्ने
२३ पुस २०७७ काठमाडौं । काराबाओ कप फूटबलको उपाधिका लागि साविक विजेता म्यानचेष्टर सिटी र टोटेनह्याम भिड्ने भएका छन् । गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा चिरप्रतिद्बन्द्बी म्यानचेष्टर युनाइटेडमाथि २–० गोलको जित निकाल्दै सिटीले टोटेनह्यामसँगको फाइनल भिडन्त पक्का पारेको हो ।...