उपप्रधानमन्त्री

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको चर्को आलोचना (भिडियोसहित)

२३ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेकोमा राष्ट्रिय सभा सदस्यहरुले चर्को आलोचना गरेका छन । नेकपाको प्रचण्ड नेपाल समूह सहित सबै विपक्षी दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका हुन । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री...

प्रचण्डले पार्टी कब्जा गर्न खोजेकाले विभाजनको अवस्था आयोः उपप्रधानमन्त्री पोखरेल

१८ पुस २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप बताउनुभएको छ । उहाँले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री...

वामदेव गौतमद्वारा उपप्रधानमन्त्री बन्न प्रधानमन्त्री ओलीले गरेको प्रस्ताव अस्वीकार

३० कात्तिक, २०७७ काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री बन्न गरेको प्रस्ताव नेकपा उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले उपप्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गर्नुभएको गौतम निकट स्रोतले बतायो...

उपप्रधानमन्त्री पोखरेलले भने–कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प छैन

२३ भदौ, २०७७, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प नभएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुनेगरी कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प...