उद्योग वाणिज्य महासंघ

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

२० पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङमा सम्मानित हुनुभएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि पहिलो पल्ट गृह जिल्ला पुगेका ढकाललाई...