उद्योगी

उद्योगी व्यवसायीले अर्थमन्त्रीसँग के भने ? (भिडियोसहित)

२७ मंसिर, २०७७ काठमाडौं । कोरोना महामारीका कारण देशको अर्थतन्त्र खस्किएको छ । सरकारले कोरोना कहरका कारण समस्यामा परेका क्षेत्रलाई लक्षित गरेर प्याकेज ल्याएको भन्दै यसबाट अधिकतम फाइदा लिन सुझाव दिँदै आएको छ । तर उद्योगी व्यवसायीले भने सरकारसँग...

करको भार हटाउन सरकारसँग उद्योगीको माग (भिडियोसहित)

१७ मंसिर, २०७७ काठमाडौं । नयाँ नेतृत्व आएसँगै अहिले उद्योग वाणिज्य महासंघको सक्रियता बढेको छ । महासंघले अहिले दैनिकजसो नै केही न केही धारणा सार्वजनिक गरिरहेको छ । यहीक्रममा आज महासंघका पदाधिकारीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलाई भेटेर दोहोरो तेहेरो कर...

करको मारमा व्यवसायी, उद्योगी व्यवसायीले गरे प्रदेशमा लाग्ने कर खारेजीको माग (भिडियोसहित)

१७ मंसिर, २०७७, काठमाडौं । उद्योगी व्यवसायीले दोहोरो करको मारमा परेको भन्दै प्रदेशमा लाग्ने कर खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकाले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीको...

उद्योगी–व्यवसायीको एकै स्वरः निषेधाज्ञा देशले धान्न सक्दैन, प्रधानमन्त्री भन्छन– अब धेरै दिन जाँदैन (भिडियोसहित)

२२ भदौ, २०७७, काठमाडौं । निजी क्षेत्रका तीन वटै ‍संगठनले निषेधाज्ञाका कारण अर्थतन्त्र धराशायी बनेको भन्दै अब निषेधाज्ञा मुलुकले धान्न नसक्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा हिजो निजी क्षेत्रले निषेधाज्ञा परिमार्जन गरेर उद्योग व्यवसाय सञ्चालन गर्न...

चन्दाका नाममा नठगिन उद्योगी, व्यवसायीमा विप्लव समूहको आग्रह

२० भदौ, २०७७ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चन्दाका नाममा नठगिन उद्योगी, व्यवसायी र कर्मचारीलाई सचेत गराएको छ । शनिबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर नेपाल कम्युनिष्ट पार्टी नेपाली जनताको आखाँको नानी बनेपछि...

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

१२ भदौ, २०७७ काठमाडौं । अरबपति उद्योगी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । पीसीआर टेष्टमा आज बिहान आफूलाई कोरोना पोजेटिभ देखिएको चौधरीले ट्वीटरमार्फत जानकारी दिनुभएको छ । तर अहिलेसम्म आफूलाई कुनै लक्षण नदेखिएको पनि...

बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएपछि उद्योगी व्यवसायी सडकमा

१९ असार, २०७७ काठमाडौं । कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् । विभिन्न २१ वटा संगठन मिलेर बनेको ‘काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोभिड १९ संकट व्यवस्थापन समिति’ले बसन्तपुर न्यूरोड क्षेत्रमा सडकमा...