उद्योगमन्त्री

उखु किसानको धर्नास्थलमै पुगे दुई जना मन्त्री, १२ दिनभित्र रकम दिलाउने प्रतिबद्धता (फोटो फिचरसहित)

३ पुस २०७७ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको वक्यौता रकम १२ दिनभित्र दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई बक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी सरकारको भएकाले अबको १०र१२...