उछाल

नेप्सेमा उछाल, सात अर्बको कारोवार

२९ मंसिर, २०७७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य वृद्धि भएको छ । स्टकका अनुसार नेप्सेमा ५६.७२...