इस्वातिनी

कोरोना संक्रमणबाट प्रधानमन्त्री द्लामिनीको मृत्यु

२९ मंसिर, २०७७, इस्वातिनी । अफ्रिकी राष्ट्र इस्वातिनीका प्रधानमन्त्री एम्ब्रोसे द्लामिनीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । चार साताअघि कोरोना संक्रमण पुष्टि भएर उपचारका लागि दक्षिण अफ्रिका लगिएका ५२ वर्षिय द्लामिनीको आज मृत्यु भएको इस्वातिनी सरकारले पुष्टि गरेको...