
मुम्बई इन्डियन्स छैटौंपटक आईपीएल क्रिकेटको फाइनलमा
२१ कात्तिक, २०७७ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स लगातार दोस्रो पटक र समग्रमा छैटौं पटक फाइनलमा प्रवेश गरेको छ । रोहित शर्माको कप्तानीमा मुम्बई अब...