
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा पूर्ण इजलासमा पठाउन अस्वीकार
२ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । मुद्दाको सुनुवाइका लागि बृहत् पूर्ण इजलास गर्नुपर्ने माग संवैधानिक इजलासले अस्वीकार गरेको हो । यो मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने मागसहित परेको निवेदन खारेज...