इँटाभट्टा

आलमसँग मिलेर इँटाभट्टामा ज्यूँदै मान्छे जलाएको आरोपमा एक जना पक्राउ

१७ असोज, २०७७ रौतहट । नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमसँग मिलेर रौतहटमा ज्यूँदै मान्छे जलाएको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। रौतहट बौधीमाई नगरपालिका–७ स्थित नेपाल–भारत सीमाको बड्की बंकुल क्षेत्रबाट बारा सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय...