आशा

पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

११ असोज, २०७७, गण्डकी । कोरोना भाइरसका कारण झण्डै छ महिनायता सुनसान बनेको मर्दी हिमाल पदयात्रा मार्गमा यतिखेर भने पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । पदयात्रा मार्गमा विदेशी पर्यटन नरहे पनि स्वदेशी आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको...