आर्थिक वर्ष

नयाँ बजेटमा के के छन् नयाँ कुरा ? (भिडियोसहित)

१७ जेठ, २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा परेको छ । यसै कारण बजेटमा स्वास्थ्य क्षेत्रसँग जोडिएका धेरै नयाँ योजना समावेश छ । सरकारले कोरोना महामारीबाट पाठ सिक्दै भविष्यमा देखा...

गत वर्ष र आगामी वर्षको बजेटमा यस्ता छन् भिन्नता

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण उत्पन्न विषम परिस्थितिसँग मुलुक जुधिरहेको फरक पृष्ठभूमिमा आएको बजेटका प्राथमिकताका क्षेत्रहरु पनि बदलिएका छन् । स्वभावैले क्षेत्रगत रुपमा रकम विनियोजनमा पनि भिन्नता आएको छ । चालु आर्थिक...

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताउनुभयो । गत वर्ष...

बजेट भोलि ४ बजे सार्वजनिक गरिने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७/७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत...