
हिमाल आरोहण गर्न बहराइनका राजकुमारको टोली नेपालमा
३१ भदौ, २०७७ काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि आज नेपाल आएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे राजकुमार खलिफा नेतृत्वको टोली सवार जहाज काठमाडौंमा अवतरण...