आरडीटी पोजेटिभ

वीरगञ्जमा आरडीटी पोजेटिभ व्यक्तिको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्का

११ साउन, २०७७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरमा रहेका एक ६५ वर्षीय वृद्धको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको आशङ्का गरिएको छ । ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा आज बिहान मृत्यु भएको डा नीरजकुमार सिंहले बताउनुभयो ।...