आबे

स्वास्थ्य समस्या देखिएपछि जापानी प्रधानमन्त्री आबेले राजीनामा दिने

१२ भदौ, २०७७, टोक्यो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले राजिनामा दिने भएका छन् । प्रधानमन्त्री आवेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन्। जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ...