आधिकारिकता

आधिकारिकताको टुंगो लगाइदिन प्रचण्ड–नेपाल समूहको निर्वाचन आयोगमा आग्रह

२७ पुस, काठमाडैं । नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी संविधान, कानुन, ऐन र विधिका आधारमा पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितको टोली निर्वाचन आयोग पुगेर संविधान, राजनीतिक...

नेकपा आधिकारिकता विवाद निरुपण हुुन अझै दुुई महिना लाग्न सक्ने

१३ पुस २०७७ काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)को आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त...

पार्टी आधिकारिकतासम्बन्धी विवाद चाँडो टुङ्ग्याउन आयोगसँग प्रचण्ड-नेपाल समूहको माग (भिडियोसहित)

१० पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ । बिहीबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ...