आङरिता

अस्ताए आङरिता भरियादेखि कीर्तिमानी आरोहीसम्म (भिडियोसहित)

५ असोज, २०७७ काठमाडौं । कृतिम अक्सिजनबिना नै १० पटक सगरमाथा आरोहण गरेका विश्व प्रख्यात आरोही आङरिता शेर्पाको आज निधन भएको छ । ‘हिमचितुवा’ उपनाम पाएका प्रसिद्ध सगरमाथा आरोही शेर्पाको आज बिहान जोरपाटीस्थित निवासमा निधन भएको हो । ७२...