आईपीएल

मुम्बईले जित्यो १३औं संस्करणको आईपीएल उपाधि

२६ कात्तिक, २०७७ काठमाडौं । मुम्बई इण्डियन्सले पाँचौ पटक इण्डियन प्रिमियर लीग (आईपीएल)को उपाधि उचालेको छ । गएराति सम्पन्न १३ औं संस्करणको आईपीएलको फाइनलमा साविक विजेता मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो । १ सय ५७ रनको...

आईपीएल उपाधिका लागि आज दिल्ली र मुम्बई भिड्दै

२५ कात्तिक, २०७७ काठमाडौं । १३ औं संस्करणको इण्डियन प्रिमियर लीग (आईपीएल) को उपाधिका लागि आज साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज उपाधिका लागि मुम्बई र दिल्ली भिड्न लागेका...

आईपीएल क्रिकेटको उपाधिका लागि मुम्बई र दिल्ली भिड्ने

२४ कात्तिक, २०७७ काठमाडौं। युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लीग आईपीएलको उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने भएका छन् । गएराति सम्पन्न दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादमाथि १७ रनको जित निकाल्दै दिल्लीले मुम्बईसँगको भिडन्त...

मुम्बई इन्डियन्स छैटौंपटक आईपीएल क्रिकेटको फाइनलमा

२१ कात्तिक, २०७७ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स लगातार दोस्रो पटक र समग्रमा छैटौं पटक फाइनलमा प्रवेश गरेको छ । रोहित शर्माको कप्तानीमा मुम्बई अब...

आईपीएलको प्लेअफ समीकरण पूरा, मुम्बईविरुद्ध हैदराबादको जित

१९ कात्तिक,२०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल)को प्लेअफ समीकरण पूरा भएको छ । लीग चरणको अन्तिम खेलमा शीर्ष स्थानको मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जितसहित सनराइजर्स हैदराबाद प्लेअफ प्रवेश गर्ने अन्तिम टोली बनेको हो । प्लेअफ प्रवेशका लागि...

दिल्ली र बेंग्लोर आईपीएलको प्लेअफमा प्रवेश

१८ कात्तिक, २०७७ काठमाडौं । दिल्ली क्यापिटल्स र रोयल च्यालेञ्जर्स बेंग्लोर इण्डियन प्रिमियर लीग आईपीएलको प्लेअफमा प्रवेशमा गरेका छन् । पछिल्लो खेलमा दिल्लीले बेंग्लोरलाई ६ विकेटले पराजित गरेपनि दिल्ली दोस्रो तथा बेंग्लोर तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् ।...

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई आईपीएलको शीर्ष स्थानमा फर्कियो

२६ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा साविक विजेता मुम्बई इण्डियन्स शीर्ष स्थानमा फर्किएको छ । आइपीएल अन्तर्गत शीर्ष स्थानको दिल्ली क्यापिटल्समाथि ५ विकेटको जित निकाल्दै मुम्बईले फेरी तालिकाको शीर्ष स्थान कब्जा गरेको हो । १...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा उक्लियो, राजस्थान ४६ रनले पराजित

२४ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ । प्रतियोगिता अन्तर्गत गएराति राजस्थान रोयल्सलाई ४६ रनले हराउँदै दिल्ली फेरी शीर्ष स्थानमा पुगेको हो । १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान...

आईपीएल क्रिकेटमा कोलकाताको पहिलो जित

११ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित निकालेको छ । आइपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको हो । १ सय ४३ रनको लक्ष्य कोलकाताले १८ औं...