आईएमई

आईएमई ग्रुपले वितरण गर्‍यो भरोसा कोषको रकम वितरण

३ पुस २०७७ काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ । काठमाडौँमा आईएमई ग्रुपका अध्यक्षसमेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज...