आइतबार

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

२ माघ २०७७ भादगाउँ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय...

आइतबारदेखि हराइरहेकी बालिकाको शव फेला

९ मंसिर, २०७७ महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी...

तिलोत्तमाका विद्यालय आइतबारदेखि खुल्ने

५ मंसिर, २०७७ रुपन्देही । तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरिएको छ । कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई...

आजका लागि बोलाइएको नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

२ असोज, २०७७ काठमाडौं । आजका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारका लागि सरेको छ। बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी सारिएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो। बुधबार प्रधानमन्त्रीको केपी शर्मा ओली र अध्यक्ष...

आइतबारदेखि दुई साताका लागि उपत्यकाका अत्यावश्यकबाहेकका कार्यालय बन्द गर्ने निर्णय

२३ साउन, २०७७ काठमाडौं । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि अत्यावश्यक बाहेकका सबै कार्यालय दुई हप्ता बन्द हुने भएका छन । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित तीनै जिल्लाका जिल्ला समन्वय समितिको बैठकले आइतबारदेखि लागू हुने गरी...

सांसदको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित

१७ असार, २०७७ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो । बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय समेत बन्द...