
मौसममा आंशिकदेखि सामान्य बदली रहने
४ माघ २०७७ काठमाडौं । देशका केही भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद निराजन सापकोटाका अनुसार प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने...