असहमति

ओलीको कदमप्रति असहमति जनाउँदै सात जना मन्त्रीले दिए राजीनामा

५ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्‍को निर्णयमा असहमति र संसद विघटनको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल...