अवार्ड

पल्सर स्पोर्टस् अवार्ड: गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

२९ पुस २०७७ काठमाडौं । पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जित्नुभएको छ । विसं २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद...

‘पल्सर स्पोर्टस अवार्ड’ आज वितरण गरिँदै

२८ पुस २०७७ काठमाडौं । आज वितरण गरिने सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ वितरणको तयारी पूरा भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले विज्ञप्ति जारी गर्दै आज ललितपुरको सातदोबोटोस्थित कराते हलमा आयोजना गरिने अवार्ड कार्यक्रमको तयारी पूरा...

शनिबार हुने आइसिटी अवार्डको सम्पूर्ण तयारी पूरा

१० पुस २०७७ काठमाडौं । शनिबार हुने हुवावे आइसिटी अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी आवार्डको पाँचौं संस्करण पर्सी शनिबार होटल सोल्टीमा हुने आयोजकले जनाएको छ । कोरोना महामारीका बिच...

रोनाल्डोलाई युईएफए गोल अफ दि सिजन अवार्ड

१२ भदौ, २०७७ काठमाडौं । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए गोल अफ दि सिजन अवार्ड जितेका छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो...