
अर्मेनिया र अजरबैजानबीच युद्धविरामसम्बन्धी नयाँ सम्झौता
२ कात्तिक, २०७७ अर्मेनिया । अर्मेनिया र अजरबैजानबीच युद्धविरामसम्बन्धी नयाँ सम्झौता भएको छ । अर्मेनिया र अजरबैजानबीच विवादास्पद सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयास स्वरुप पुनः सम्झौता भएको हो। यसअघि भएको अस्थायी शान्ति सम्झौता दुबैतर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका...