
सरकारले तोकेकै मितिमा निर्वाचन हुने अर्थमन्त्री पौडेलको दाबी (भिडियोसहित)
१५ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले तोकेकै मितिमा निर्वाचन हुने दाबी गर्नुभएको छ । वीरगंजमा आज भएको नेकपा ओली समूहको प्रदेश २ स्तरीय भेलामा पौडेलले पार्टीको आन्तरिक विवादका कारण अपेक्षित...