
कोरोना महामारीका बावजुद चीनको अर्थतन्त्र उकालो लाग्दै
५ माघ २०७७ बेइजिङ । कोरोना भाइरसको महामारीका बावजुद चीनको अर्थतन्त्र उकालो लागेको छ । सन् २०२० मा चीनको कुल गार्हस्थ उत्पादन दुई दशमलब तीन प्रतिशतले बढेको छ । चीनको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरण अनुसार वर्षको सुरुवातमा...