अर्जेन्टिना

अर्जेन्टिनामा एकैदिन विश्वमै धेरै कोरोना संक्रमितको मृत्यु

१६ असोज, २०७७ काठमाडौं । अर्जेन्टिनामा एकैदिन विश्वमै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । त्यहाँ पछिल्लो पटक एकैदिन ३ हजार ३ सय ५२ जनाको ज्यान गएको छ । अर्जेन्टिनाको स्वास्थ्य विभागका अनुसार व्युनर्स आयर्स राज्यमा सबैभन्दा धेरैको मृत्यु...