अर्घाखाँची

अर्घाखाँचीमा जमिन भासिँदा २६ घर भत्किए, ४० घर जोखिममा

११ असोज, २०७७, अर्घाखाँची । अर्घाखाँचीमा जमिन भासिएपछि २६ वटा घर भत्किएका छन् । ४० घर रहेको गाउँ नै पहिरोको जोखिममा परेको छ । शितगंगा नगरपालिका वडा नम्बर १२ को कोठिया मैदानमा जमिन भासिनुको साथै पहिरोसमेत गएपछि गाउँ नै...

अर्घाखाँचीको शितगंगामा पहिरोका कारण थप डेढ दर्जन घर परिवार विस्थापित

१० असोज, २०७७, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप डेढ दर्जन घर परिवार विस्थापित भएका छन् । शितगंगा वडा नम्बर १२ कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी, मैदान लगायतका स्थानमा हिजो दिउँसो जमिन भासिएर...

अर्घाखाँचीको क्वारन्टिनमा बसेका एक जनाको बुटवल गएर फर्कँदै गर्दा मृत्यु

२८ जेठ, २०७७, अर्घाखाँची । अर्घाखाँचीे मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा...

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि, बेलझुण्डी लैजाने तयारी

२६ जेठ, २०७७ अर्घाखाँची । अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य...