अमेरिका

बाइडेनले आज अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गर्दै

७ माघ २०७७ वाशिङ्गटन डिसी । जो बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा आज सपथ ग्रहण गर्दैछन् । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बाइडेनले र उपराष्ट्रपतिमा कमला ह्यारिसले शपथ लिन लागेका हुन् । ७८ वर्षीय बाइडेनले मात्र ३५ शब्दको शपथ लिने...

अमेरिकाको राजधानीसहित सबै राज्यमा सुरक्षा व्यवस्था कडा

४ माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकामा राजधानी वासिङ्गटन डिसीस्थित सबै ५० राज्यको सुरक्षा व्यवस्था कडा पारिएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोह हुने दिन नजिकिँदै गर्दा सम्भावित हिंसात्मक झडप हुन सक्ने भन्दै सबै राज्यमा उच्च...

परिवर्तित अमेरिकी राजनीति, चीन–अमेरिका व्यापार विवाद समाधानको उपयुक्त समय

१५ पुस २०७७ काठमाडौं । सन् २०२० मा विश्वका दुई शक्तिशाली अर्थतन्त्र अमेरिका र चीनबीचको सम्बन्ध र विगत समीक्षा गर्दा यो वर्ष विश्व अर्थतन्त्रका लागि आशावादी बन्न सकेन । यसमा अमेरिका–चीन व्यापार विवाद र कोभिड–१९ को विश्वव्यापी महामारी मुख्यतया...

अमेरिकामा कोरोनाविरुद्ध मोडेर्ना खोपलाई पनि आपतकालीन प्रयोग गर्न बाटो खुल्यो

१ पुस २०७७ न्युयोर्क । अमेरिकामा कोरोना भाइरसविरुद्धको मोडेर्नाको खोपको पनि आपतकालीन प्रयोगको लागि बाटो खुलेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले मोडेर्नाको खोप ९४ प्रतिशत सुरक्षित भएको जनाएको छ । यससँगै मोडेर्नाको खोप प्रयोगका लागि बाटो...

अमेरिकामा शुरु भयो कोरोनाविरुद्धको खोपको प्रयोग

३० मंसिर, २०७७ न्युयोर्क । अमेरिकाका कोरोना भाइरसविरुद्ध खोप लगाउने अभियान शुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खोप अभियान औपचारिक रुपमा शुरु गरिएको जानकारी गराएका हुन् । उनले ट्विटमार्फत अमेरिकामा पहिलो खोप लगाइएको भन्दै बधाई, बधाई विश्व...

अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

२९ मंसिर, २०७७ न्युयोर्क । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाउने अभियान शुरु हुने भएको छ । खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम शुरु गरिएको थियो । आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति...

अमेरिकामा भोलिदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने

२८ मंसिर, २०७७ न्युयोर्क । अमेरिकामा भोलिदेखि कोरोना भाइरसविरुद्ध खोप लगाउने अभियान सञ्चालन हुने भएको छ। फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई खोप नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले शुक्रबार स्वीकृति दिएपछि अमेरिकामा खोप लगाउन थालिने भएको हो ।...

फेसबुकविरुद्ध अमेरिकामा अहिलेसम्मकै ठुलो मुद्दा दायर

२५ मंसिर, २०७७ न्युयोर्क । सामाजिक सञ्जाल फेसबुकलाई टुक्र्याउन भन्दै अमेरिकामा मुद्दा दायर भएको छ । फेसबुकले गैरकानूनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र कमजोर पार्ने काम गरेको भन्दै अमेरिकाका संघीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले मुद्दा दर्ता...

शान्ति प्रक्रिया अघि ढाउन अमेरिका र तालिवान समूहबीच छलफल शुरु

२२ मंसिर, २०७७ दोहा । अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारमा छलफल शुरु भएको छ । अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि अमेरिका र तालिवानबीच बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल शुरु भएको हो...

अमेरिकामा डिसेम्बर दोस्रो सातादेखि कोरोनाको खोप उपलव्ध हुने

८ मंसिर, २०७७ न्युयोर्क । अमेरिकामा आगामी डिसेम्बर ११ तारिखपछि कोरोनाविरुद्धको खोप उपलब्ध हुन सक्ने बताइएको छ । अमेरिकी कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले डिसेम्बर ११ पछि अमेरिकामा पहिलो पटक कोभिड(नाइन्टिनको खोप पाउन सक्ने बताएका हुन्। डाक्टर मोन्सेफ स्लावीले...