
निजी स्कूल खोलेर अभिभावकलाई शुल्कको भारी बोकाउन खोजेको आरोप (भिडियोसहित)
२ माघ २०७७ काठमाडौं । कोरोना महामारीका कारण एक वर्षदेखि बन्द रहेका विद्यालय अब खोल्न थालिएको छ । तर निजी विद्यालयले लिने शुल्कको विषयले भने अभिभावक र र विद्यालय संचालकबीचको सम्बन्ध चिसिएको छ । विद्यालय खोल्ने तयारी गर्दा संचालकले...