
समन्वय अभावका कारण बैठकमा उपस्थित हुन सकिनँः सभामुख सापकोटा
३० मंसिर, ३०७७ काठमाडौं । संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएपछि अलोचित सभामुख अग्निप्रसाद सापकोटाले समन्वय अभावका कारण उपस्थित नभएको प्रष्ट पार्नुभएको छ । सचिवालयका तर्फबाट विज्ञप्ति जारी गर्दै प्रेस विज्ञ श्रीधर न्यौपानेले संवैधानिक मर्यादा र जिम्मेवारीप्रति सभामुख सजग रहेको...