
भारतीय तस्करको प्रलोभनमा किसान, नेपालका गाउँ गाउँमा अफिम खेती (भिडियोसहित)
२६ कात्तिक, २०७७ काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले गएराति झन्डै ४ किलो अफिमसहित दुई जनालाई पक्राउ गर्यो । २६ र २७ वर्षीय ती दुई युवाले अफिम भारततर्फ लैजान लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हिरोइन...