अफिम

भारतीय तस्करको प्रलोभनमा किसान, नेपालका गाउँ गाउँमा अफिम खेती (भिडियोसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले गएराति झन्डै ४ किलो अफिमसहित दुई जनालाई पक्राउ गर्‍यो । २६ र २७ वर्षीय ती दुई युवाले अफिम भारततर्फ लैजान लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हिरोइन...

कपिलवस्तुमा सात किलो अफिमसहित दुई जना पक्राउ

१४ असोज, २०७७, कपिलवस्तु । कपिलवस्तु प्रहरीले साढे ७ किलो अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले गएराती कृष्णनगर नगरपालिका वडा नम्बर २ पिपलबोटको चेक प्वाइन्टबाट सो परिमाणको अफिम बरामद गरेको हो । चन्द्रौटाबाट...

बाँकेमा १० किलो अफिमसहित दुई जना पक्राउ

२९ भदौ, २०७७ बाँके । बाँके प्रहरीले १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ घोराहीका २४ वर्षीय बसन्त घर्ती र रुकुमपूर्व उत्तर गंगाका ५३ वर्षीय धनबहादुर सेनलाई बाँकेको कुसुमबाट अफिमसहित पक्राउ गरेको हो ।...